काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने डा. स्वर्णिम वाग्लेलाई देखाउँदै आगामी आर्थिक वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् । उनले आगामी दिनमा रास्वपाले बहुमत ल्याउने र अर्थमन्त्रीमा स्वर्णिम वाग्ले बन्ने संकेत गर्दै यस्तो निर्देशन दिएका छन्।
रवि लामिछानेले स्वर्णिम वाग्लेलाई देखाउँदै भने -अर्को आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्















प्रतिक्रिया दिनुहोस्