Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

फलेवास नगरपालिकाको ४२ कोठे भवन निर्माण सम्पन्न, लागत नौ करोड बढी

फलेवास नगरपालिकाको ४२ कोठे भवन निर्माण सम्पन्न, लागत नौ करोड बढी
विज्ञापन
Advertisement

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो ।

रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । नयाँ भवनबाट यथाशीघ्र सेवा प्रवाह गर्ने तयारी भएको तिवारीको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit