Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कारोबार मूल्य कति ?

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सुनको मूल्य तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउ बढेर तोलामा २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । मंगलबार एक तोला चाँदी खरिद गर्न उपभोक्ताले ४ हजार ८ सय २० रुपैयाँ खर्चिनुपर्ने छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit