Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एफएनसीसीआई निर्वाचन परिणाम: जिल्ला–नगर खुल्लातर्फ १५ सदस्य चयन, कसकाे मत कति?

एफएनसीसीआई निर्वाचन परिणाम: जिल्ला–नगर खुल्लातर्फ १५ सदस्य चयन, कसकाे मत कति?
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जारी निर्वाचनअन्तर्गत जिल्ला–नगर खुल्ला समूहबाट कार्यकारिणी सदस्य पदका लागि १५ जना उम्मेदवार विजयी भएका छन्। कुल १२९ मत गणना हुँदा विभिन्न व्यवसायिक पृष्ठभूमिका उम्मेदवारहरू निर्वाचित भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन परिणामअनुसार अर्जुन कुमार श्रेष्ठ (११० मत), प्रयास कार्की (१११ मत), कृष्ण कटुवाल (१०५ मत), छत्रधर आत्रेय (१०४ मत) र लक्ष्मणराज पौडेल (१०४ मत) उच्च मतसहित विजयी भएका छन्।

यसैगरी केशवप्रसाद भण्डारी (९८), गोकुल श्रेष्ठ (९७), दीपक नेपाल (१००), मोहनप्रसाद श्रेष्ठ (१०२), सन्तोष खड्का (१०२), हरिप्रसाद अर्याल (९२), ताराबहादुर कार्की (९०), शंकर गिरी (८६), उज्ज्वलप्रसाद कसजु (८२) र सुदर्शन कार्की (८१) पनि कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्।

अन्य उम्मेदवारहरूले भने आवश्यक मत प्राप्त गर्न नसक्दा पराजित भएका छन्।

महासंघको नयाँ कार्यसमितिमा यी निर्वाचित सदस्यहरूले आगामी कार्यकालमा जिल्ला तथा नगरस्तरका उद्योगी–व्यवसायीहरूको प्रतिनिधित्व गर्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit