Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मन्त्रिपरिषद् बैठक बस्दै, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको सम्भावना
विज्ञापन
Advertisement

 काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार ११ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

आजको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ । धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit