Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

रूपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरू,भोलि पुनः निरन्तरता दिने गरी हेर्दाहेर्दैमा

रूपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरू,भोलि पुनः निरन्तरता दिने गरी हेर्दाहेर्दैमा
विज्ञापन
Advertisement

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा० का सभापति रवि लामिछानेको रूपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरू भएको छ । आज थुनछेक बहस नसकिएपछि यसलाई भोलि पुनः निरन्तरता दिने गरी हेर्दाहेर्दैमा राखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा मुद्दा दर्ता भएका लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ ।आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।

बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit