Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

दुई जनाको ज्यान जानेगरी गाडीले ठक्कर दिएका प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा

दुई जनाको ज्यान जानेगरी गाडीले ठक्कर दिएका प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
विज्ञापन
Advertisement

काठमाडाैँ । प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा भएका छन् । उनलाई सवारी ज्यान मुद्दामा थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले बदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधिशद्वय मुनेन्द्र प्रसाद अवस्थी र डिल्लीराज श्रेष्ठले बिहीबार काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरेका हुन् । यससँगै भुजेल २ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको शंखरापुरमा कात्तिक २८ गते भुजेलले चलाएको गाडीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीले ज्यान गएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit