Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिंहदरबार पुगेर रवि लामिछाने भेटे सभामुख घिमिरेलाई

सिंहदरबार पुगेर रवि लामिछाने भेटे सभामुख घिमिरेलाई
विज्ञापन
Advertisement

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् । घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन् । भेटमा सरकारले ल्याएको अध्यादेश सँगै समसामयियक विषयमा संवाद भएको रास्वपा सचिवालयले जनाएको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछानेको सांसद पद निलम्बन भएको थियो । रास्वपाले लामिछानेविरुद्ध प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit