Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

शिखर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

शिखर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौँ। शिखर इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आर्थिक वर्ष २०८० । ८१ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर ०.५२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको कम्पनीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘आर्थि वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी छब्बीस करोड चौवन्न लाख चौरानब्बे हजार सात सय तीस रुपपैयाँ छ । बोनस शेयर तथा लाभासमा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांस एक करोड उनान्चालिस लाख त्रिहत्तर हजार चार सय सात रुपैयाँ गरी कुल १० .५२६३ प्रतिशतका दरले सत्ताइस करोड चौरानब्बे लाख अठसठ्ठी हजार एक सय सैंतिस रुपैयाँको लाभांस प्रस्ताव गर्ने निर्णय भएको छ।’

प्रस्तावित लाभांस नेपाल बीमा प्राधिकरणबाट स्विकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुने समेत जानकारी गराउन चाहन्छौं । उक्त प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit