Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालले एक खेल अगावै फाइनलमा,उपाधिका लागि म्यानमारसँग भिड्ने

नेपालले एक खेल अगावै फाइनलमा,उपाधिका लागि म्यानमारसँग भिड्ने
विज्ञापन
Advertisement

 काठमाडाैं । च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा लेवनानलाई १–० ले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा यात्रा सुनिश्चित गरेको हो । खेलको ४२औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो । कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले गोलमा परिणत गरेकी थिइन् ।

विज्ञापन
Advertisement
Advertisement

उनको प्रहार लेबनानका खेलाडीलाई डिफ्लेक्ट प्रहार गर्दैहुँदै गोलमा परिणत भएको थियो । नेपालले अब उपाधिका लागि म्यानमारसँग खेल्नेछ । त्यसअघि नेपालले समूह चरणमा म्यानमारसँग खेल्नेछ । उक्त खेल फागुन ११ गते हुनेछ । उक्त खेलको विजेता टोली शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । सुरुआती दुई खेलमा पराजित हुँदै लेवनान र कीर्तिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit