Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुरु भयो केपी ओली कप फुटबल, उद्घाटन खेलमा ब्ल्याक बुल्स र एपीएफ प्रतिस्पर्धामा

सुरु भयो केपी ओली कप फुटबल, उद्घाटन खेलमा ब्ल्याक बुल्स र एपीएफ प्रतिस्पर्धामा
विज्ञापन
Advertisement

काठमाडौं । तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज सुरुवात भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा ललितपुरको च्यासलमा आयोजित कपमा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गरेका हुन् ।

उद्घाटन खेलमा एपिएफ क्लव, नेपाल र ब्लाक बोल्ट क्लव, उज्बेकिस्तानले प्रतिस्पार्धा गरेका छन् । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई शुभकामना दिइएको थियो । मैदानमा प्रधानमन्त्री ओलीले केक काटे । कलाकारहरु बद्री पंगेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit