Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा  सुवेदी नियुक्त
विज्ञापन
Advertisement

 काठमाडाैँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको आज बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बरिष्ठताको आधारमा कमलराज रेग्मी अघि भएपनि कार्यसम्पादन मूल्याङ्कनमा पछिल्लो पाँच वर्षदेखि पछाडि पारिएका कारण प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदीले बाजी मार्न सफल भएका छन् ।  नियुक्ती हुनु अघि प्राधिकरणकाे सुपरिवेक्षण शाखामा थिए

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit