Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुनको भाउ साढे दुई लाख रुपैयाँ नजिक

दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुनको भाउ साढे दुई लाख रुपैयाँ नजिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा एक तोला सुनको मूल्य साढे दुई लाख नजिक पुगेको छ। अघिल्लो दिन मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको सुन बुधबार चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो हालसम्मकै उच्च मूल्य हो। दसैँपछि नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भई दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ ।

यसदिन चाँदीको भाउ ८५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) सोही परिमाणको चाँदी ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit