Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबिच कर्जा प्रवाहका लागि सम्झौता

दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबिच कर्जा प्रवाहका लागि सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबिच कर्जा प्रवाहका लागि सम्झौता भएको छ । सहकारीका सदस्य किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरे । बैंक अफ द इयर २०२३ को उपाधि पाएको बैंकले ३११ शाखा, २८४ एटीएम, ६९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिइरहेको जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit