Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

यस्तो छ, आज सुनचाँदीको भाउ

यस्तो छ, आज सुनचाँदीको भाउ
विज्ञापन
Advertisement

काठमाडौँ ।  सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ मा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit