Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

संसदमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेस

संसदमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेस
विज्ञापन
Advertisement

काठमाडौँ ।  प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेस गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उपसभामुख इन्दिरा रानाको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन सदनसमक्ष पेस गरेका हुन् ।

यस्तै उक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सतितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

उपसभामुख रानाले सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत भएको घोषणा गरिन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit