Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

विद्युत प्राधिकरणबाट बिदा भए हितेन्द्र

विद्युत प्राधिकरणबाट बिदा भए हितेन्द्र
विज्ञापन
Advertisement

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सेवा अवधि सकिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो पदावधि नसकिँदै कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएपछि न्याय माग्दै सर्वोच्च अदालत पुगेका उनीको पदावधि रहँदासम्म सर्वोच्चबाट उनको मुद्दामा सुनुवाइ नै भएन । यसैबीच कार्यकाल सकिएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बिदा लिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद, बाई बाई । नमरी बाँचे कालले साँचे फेरि भेट होला, तबसम्म बिट मारेँ है त । नेपाल विद्युत् प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू जय होस् ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit