Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

तोलामा १२ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?  

तोलामा १२ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?  
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ६८ हजार ७०० रुपैयाँ तोकिएको छ ।

आइतबार सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit