Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गेटा आँखा अस्पताललाई दियो स्टिल कुर्सी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गेटा आँखा अस्पताललाई दियो स्टिल कुर्सी
विज्ञापन
Advertisement

 काठमाडाैंँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन सीट क्षमताको स्टिल कुर्सी प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम शुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

गेटा आँखा अस्पताल सुदुरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो । राम्रो पूर्वाधारको आवश्यकतालाई स्वीकार गर्दै, बैंकले सामुदायिक कल्याणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै अस्पताललाई सहयोग गरेको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit