Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुन तोलाको पाँच सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार?

सुन तोलाको पाँच सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं ।  मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ।
सोमबार सोही परिमाणको सुन तोलाको एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने सोमबारको तुलनामा घटेको छ। आज चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit