Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
विज्ञापन
Advertisement

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्स