काठमाडाैं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा कम्पनीका सञ्चालकहरूलाई राजीनामापछि एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै उक्त प्रावधान संशोधन गर्न बीमा प्राधिकरणसँग आग्रह गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँगको भेटमा सो व्यवस्था लगानीकर्ताको हित विपरीत रहेको भन्दै ध्यानाकर्षण गराएको हो ।
संघले





