Advertisement
Advertisement
Corporate Samachar
३ भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

मिडियाका अफिस गेटमा शंकास्पद गाडी पार्किङ, सवारी धनि खोज्दै प्रहरी

मिडियाका अफिस गेटमा शंकास्पद गाडी पार्किङ, सवारी धनि खोज्दै प्रहरी
विज्ञापन
Advertisement

 काठमाडाैं । आज विहानै मिडियाका अफिसको गेटमा सवारी साधन समेत अवरोध हुनेगरी अनलाईन खबर,हिमालयन टेलिभिजन, कान्तिपुरको अफिस तिनकुनेमा सवारी साधन आवात जावात हुन नसक्नेगरी गाडी पार्किङ गरिएको पाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राजधानीमा ट्राफिक नियन्त्रणका लागि भन्दै गरिएको ‘ह्विल लक’ लगाउने गरेको र शुक्रबार गणेश नेपालीले आत्मदाह गरेपछि सञ्चारमाध्यमले प्रश्न उठाएका थिए । आज विहानदेखि मिडियाका अफिसमा पार्किङ गरेको पाइएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।अहिले पार्क गरिएको गाडीमा ह्लि लक लगाएर राखिएको गाडी धनिको खोजि भईरहेको जनाईएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit