Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिक्षक आन्दोलनको दबाब बढेपछि मन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षक आन्दोलनको दबाब बढेपछि मन्त्री भट्टराईले दिइन् राजीनामा
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षक /कर्मचारीहरूको आन्दोलन लम्बिँदै जाँदा काठमाडौं केन्द्रित आन्दोलन सोमबार २० दिन पुगेको छ। नयाँ भर्ना अभियान, पठनपाठन र कक्षा–१२ को परीक्षा नै स्थगित हुने सम्भावना बढ्दै गएपछि शिक्षा मन्त्रीको आलोचना समेत बढेको थियो। शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक समेत बस्दैछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit