Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्ने प्रक्ष्येपण

नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्ने प्रक्ष्येपण
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालको कुल गार्हस्थ्य उत्पादन  ( जीडीपी) ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै उपभोक्ता मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

उपभोक्ता मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन ४.६१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ४ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको थियो। नेपालको आन्तरिक अर्थतन्त्रका विभिन्न १८ वटा क्षेत्रहरुको मूल्य अभिवृद्धिलाई समावेश गरेर राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक प्रकाशन गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit