Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ नाध्यो

सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि ५३ सय रुपैयाँले बढेको सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३८४ दशलमव ६७ अमेरिकी डलर र चाँदी ३३ दशमलव ०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit