Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

भारत पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍

भारत पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारत र पाकिस्तानमा रहेका नेपालीहरुको सुरक्षा ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको सभाको बैठकमा आकस्मिक समयमा बोलेका सांसदहरूले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले समेत सरकारको ध्यानाकर्षण गराए ।

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न ÷गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत–पाकिस्तान तनावले नेपालीको सुरक्षालगायत पर्न सक्ने समस्याप्रति आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा सभामुखले आवश्यक व्यवस्थापनमा लाग्न आग्रह गरेका हुन् ।

“भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने ।

बैठकमा सांसदहरूले भारत पाकिस्तान युद्धले नेपालमा पर्न सक्ने सम्भावित असरबारे तयारी गर्न र जानकारी गराउन समेत सरकारलाई आग्रह गरेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit