Advertisement
Advertisement
Corporate Samachar
२७ असार २०८३, शनिबार
Advertisement

नेपालमा १४ सिटे जुबाओ ईभी भित्रियो, आर्क्स ग्रुपद्वारा १४ सिटे ईभी भ्यान हस्तान्तरण

नेपालमा १४ सिटे जुबाओ ईभी भित्रियो, आर्क्स ग्रुपद्वारा १४ सिटे ईभी भ्यान हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । आर्क्स ग्रुपले नेपालमा जुबाओ विद्युतीय भ्यान भित्र्याएको छ । कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति व्यवसायीको आकर्षण बढेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आर्क्स ग्रुपले सोमबार एक कार्यक्रमकाबीच स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको छ ।

जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन् कम्पनीद्वारा उत्पादन गरिएको अत्याधुनिक इलेक्ट्रिक गाडी हो । जुबाओका भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको कम्पनीले उल्लेख गरेको छ ।

आर्क्स ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराउँदै आएको यो भ्यान हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit