Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोशी बाढी पीडितलाई यती पेन्ट्सद्धारा ११.११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान

भोटेकोशी बाढी पीडितलाई यती पेन्ट्सद्धारा ११.११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी नदी प्रणालीमा आएको बाढीबाट प्रभावित नागरिकको लागि यती पेन्ट्स नेपालले ११लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यति पेन्ट्सले प्रधानन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो। भदौ १० गते आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुा, लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

बाढी प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलक बहादुर केशीले जानकारी दिए। विनाशकारी विपत्तीका कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष केसीको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit