Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

एक तोला सुनको मूल्य १ लाख ८५ हजार नजिक, चाँदीको भाउ पनि बढ्यो

एक तोला सुनको मूल्य १ लाख ८५ हजार नजिक, चाँदीको भाउ पनि बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको छ । बिहीबार सोही परिमाणको सुन १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit