Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रतिपक्षको विरोधपछि सभामुखद्वारा आधा घण्टाको लागि बैठक स्थगित

प्रतिपक्षको विरोधपछि सभामुखद्वारा आधा घण्टाको लागि बैठक स्थगित
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिपक्षी दलले आज पनि संसद बैठकमा अवरोध जनाएपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार निर्धारित समयभन्दा निकै ढिलो गरी बसेको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि आधा घण्टाको लागि स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै गत जेठ १३ गतेदेखि निरन्तर जसो प्रतिपक्षीले संसद बैठकमा अवरोध पुर्याउँदै आएका छन् । बैठक अघि बढाउने स्थिति नदेखेपछि सोमबार सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit