Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

राष्ट्रिय सभाबाट भन्सार विधेयक स्वीकृत

राष्ट्रिय सभाबाट भन्सार विधेयक स्वीकृत
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय सभाले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले सस्वीकृत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गरेका थिए । उक्त विधेयकलाई राष्ट्रिय सभाले सर्वसम्मतले स्वीकृत गरेको हो ।

उक्त विधेयक पारित भई कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरु समाधान हुने अर्थमन्त्री पौडेलको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit