Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

६ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ आज किनबेच?

६ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ आज किनबेच?
विज्ञापन
Advertisement

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य वृद्धि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (सोमबार) प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit