Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यसरी मनाइयो सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस (तस्बिरहरु)

यसरी मनाइयो सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी मनाइएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, महान्यायाधिवक्ता सरिता भण्डारी बराल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, कुटनितिक नियोगका प्रमुखहरुलगायत सहभागी छन् ।

विज्ञापन
Advertisement
Advertisement

जेनजी आन्दोलनपछि उत्पन्न अहिलेको विशेष राजनीतिक परिस्थितिमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा विगतको जस्तो साँस्कृतिक झाँकीलगायत कार्यक्रम प्रर्दशन गरिएको छैन् । नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले विभिन्न प्रस्तुति दिएका छन् । यद्यपी उत्पन्न परिस्थितिका कारण संविधान बनाउन भूमिका निर्वाह गरेका कांग्रेस, एमाले,माओवादी, समाजवादीलगायतका विभिन्न राजनीतिक दलहरुका नेताहरु भने समारोहमा उपस्थित भएनन् ।

तस्बिर : नेपाल न्यूज बैंक

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit