Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सूनको मूल्य ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँ कायम भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन( बिहीबार) सोही परिमाणको सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २ हजार ५ सय ८० कायम भएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit