Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुन २ लाख ३८ हजार ६०० रुपैयाँ कायम, चाँदीको भाउ कति ?

सुन २ लाख ३८ हजार ६०० रुपैयाँ कायम, चाँदीको भाउ कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) सोही परिमाणको सुन २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । यस कारोबार दिन चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit