Advertisement
Advertisement
Corporate Samachar
३ भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

शेयर बजारमा ३० अंकको गिरावट

शेयर बजारमा ३० अंकको  गिरावट
विज्ञापन
Advertisement

काठमाडाैं । साताको सोमबार शेयर बजारमा ३०.६० अंकको गिरावट आएको छ । नेप्से परिसूचक घटेर दुई हजार ५७०.१८ विन्दुमा आइपुगेको हो । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । यो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएके छ । सर्वाधिक कारोबार हुने कम्पनीमा अधिकांश वाणिज्य बैंकका ऋणपत्रहरु रहेका छन्।

विज्ञापन
Advertisement
Advertisement

घटेको बजारमा पनि सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटीजन बैंकको ऋणपत्र, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, ८.५ प्रभु बैंक ऋणपत्रको ४.५९ प्रतिशतदेखि ५.३७ प्रतिशतले बढेको छ ।
त्यस्तै यो दिन उपकार लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य६.४२ प्रतिशतदेखि ११.२८ प्रतिशतले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit