images
images
images

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

images
images
images

काठमाडौं । एनपीएल सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजबीच स्पोन्सरशिप सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खतिवडा र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश गौतमले हस्ताक्षर गरेका हुन् ।

images

images
images

प्रतिक्रिया दिनुहोस्