Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार?

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (आइतबार) तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँमा किनबेच भएको सुन सोमबार बढेर २ लाख ४३ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला २० रूपैयाँले बढेको चाँदी आजका लागि ३ हजार २ सय ५५ रूपैयाँ कायम भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit