Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल एसबिआई बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

नेपाल एसबिआई बैंकद्वारा वार्षिक साधारणसभा आह्वान
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आउने पुस १८ गते शुक्रबार काठमाडौंमा बस्नेगरी आफ्नो ३२औं वार्षिक साधारण बोलाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सभाले बैंकले यसअघि घोषणा गरेको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रस्तावसँगै अन्य आर्थिक तथा वित्तीय प्रतिवेदनहरु पारित गर्ने बताइएको छ ।

सोही प्रयोजनार्थ बैंकले पुस ४ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit