काठमाडौं। ‘कोडफेस्ट २०२५’ को ग्रान्ड फिनालेका लागि सातै प्रदेशबाट चुनिएर आएका १० टोलीले पतिष्पर्धा गर्ने भएका छन् । काठमाडौंको आइमस कलेजमा कोड फर चेन्जले आयोजना गरेको ‘कोडफेस्ट २०२५’ उपाधि प्रतिष्पर्धा (ग्रान्ड फिनाले) डिसेम्बर १९, २० र २१ गते हुने आयोजकले जानकारी दिएको हो।
फाइनलमा पुगेका १० टोली सात वटै प्रदेशबाट �





