Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।

आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit