images
images
images
images

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायले लिए सपथ

images
images
images

काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

पुस २१ गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिले उपाध्यायलाई पुनः अध्यक्षमा चयन गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ को प्रावधान बमोजिम बुधबार उपाध्यायले डेपुटी गभर्नर बम बहादुर मिश्रबाट सपथ लिएसँगै पुनः अर्को कार्यकाललाई अघि बढाएका हुन्।

 

images
images

प्रतिक्रिया दिनुहोस्