Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायले लिए सपथ

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायले लिए सपथ
विज्ञापन
Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

पुस २१ गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिले उपाध्यायलाई पुनः अध्यक्षमा चयन गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ को प्रावधान बमोजिम बुधबार उपाध्यायले डेपुटी गभर्नर बम बहादुर मिश्रबाट सपथ लिएसँगै पुनः अर्को कार्यकाललाई अघि बढाएका हुन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit