Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मधेश पुगेका बालेन समर्थकबाट घेरिए (तस्बिरहरु)

मधेश पुगेका बालेन समर्थकबाट घेरिए (तस्बिरहरु)
विज्ञापन
Advertisement

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बालेनले सोमबार बिहान सिराहाको लहान नगरपालिकास्थित मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । सो क्रममा बालेनले सहिद रमेशको योगदान मधेशमा मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए । मधेशमा माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गरिन्छ ।

कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख र सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनी त्यसअघि बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित  बिहानी आरतीमा पनि सहभागी भएका थिए ।बालेनसँग युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेता अमरेशकुमार सिंहसँगै ठूलो संख्यामा समर्थकहरु लहान पुगेका थिए।  उनलाई कडा सुरक्षा व्यवस्थाबीच स्कटिङ गरेर लगिएको थियो ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit