Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

रास्वपा सरकारका गएपछि कांग्रेस, एमाले,माओवादी हिड्ने बाटो पनि बन्छः बालेन

रास्वपा सरकारका गएपछि कांग्रेस, एमाले,माओवादी हिड्ने बाटो पनि बन्छः बालेन
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र ( बालेन) शाहले रास्वपा सरकारमा गएपछि सबै हिड्ने बाटो बनाउने बताए । उनले फलानो ठाउँमा मेरो भोट छैन किन बाटो बनाउने भन्ने जुन परिपाटी छ त्यसको अन्त्य गर्ने र उनको भनाई छ ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने,‘ २०वर्षमा बन्नेबाटो ढेड वर्षमै बन्नुप¥यो त्यो हो, रास्वपाको एजेन्डा, रुखमा बाँधेर हुन्छ कि, खोरमा थुनेर हुन्छ काम हुनप¥यो ।’

त्यस्तै उनले आफुँ सूदुरपश्चिम भोट माग्न नभई काम माग्न आएको बताए । उनले भने,‘म भोट माग्न यहाँ आएको होइन, काम माग्न आएको हो, रास्वपाले सरकारमा नगए पनि तपाईँहरुको काम गर्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit