Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भोट नदिए पनि हुन्छ, हाम्रा उम्मेद्वारलाई कामको लिस्ट दिनुस् : बालेन

भोट नदिए पनि हुन्छ, हाम्रा उम्मेद्वारलाई कामको लिस्ट दिनुस् : बालेन
विज्ञापन
Advertisement

काठमाडौं। रास्वपा वरिष्ठ नेता बालेन शाहले भोट भन्दा पनि आफूहरु सुदूरपश्चिम प्रदेशमा जनतासँग काम माग्न आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक पश्चिम बनाउनुपर्ने बताए ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश राजधानिसँग नजिक नभएको उल्लेख गर्दै उनले भने, ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा त्यो हो’ बालेनले भने,‘ रास्वपा यहाँ भोट माग्न आएको होइन। काम माग्न आएको हो, काम दिनुस् है।’

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए । ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस्। भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने ।

उनले आफ्नो पार्टीले काम गरेर देखाउने उल्लेख गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit