Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उद्योग वाणिज्य महासंघको निर्वाचन बैशाख २१ र २२ गते गर्ने निर्णयको अनुमोदन

उद्योग वाणिज्य महासंघको निर्वाचन बैशाख २१ र २२ गते गर्ने निर्णयको अनुमोदन
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग वाणिज्य महासंघको आज बसेको कार्यकारिणी बैठकले आगामी साधारण सभा एवं निर्वाचन बैशाख २१ र २२ गते गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि नै गरेको यो प्रस्तावलाई आज बसेको बैठकले अनुमोदन गरेको हो ।

यस्तै बुधबार बसेको बैठकले १८ वटा संघलाई महासंघको सदस्यता दिने निर्णय गरेको छ । नयाँ संघले मताधिकार भने अर्को कार्यकालमा मात्रै पाउने छन् ।

यसअघि गत चैत २९ र ३० चैतका लागि महासंघको साधारण सभा एवं निर्वाचन तय भएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit