Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो, कारोबार मूल्य कति ?

सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो, कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ९१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला २ लाख ९२ हजार ८०० सय रूपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज सुन प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

आइतबार सुन प्रतितोला २८ सय रुपैयाँले घटेर दुई लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार प्रतितोला एक सय ४० रूपैयाँले बढर पाँच हजार १५० रूपैयाँमा किनबेच भएको चाँदी आज ९० रुपैयाँले सस्तिएको छ। मूल्य घटेसँगै मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit