Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, झण्डै २० करोड राजस्व सङ्कलन

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, झण्डै २० करोड राजस्व सङ्कलन
फाइल फोटो
विज्ञापन
Advertisement
भक्तपुर। बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालय, भक्तपुरले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ।
यसबाट राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ दाखिला भएको छ। उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले  जानकारी दिए ।
हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit